काठमाडौं। ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार दोस्रो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको हो। १२२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै ओभरमा ६...