एपीएफ-खुमल्टार

‘ए’ डिभिजन लिग : खुमलटारमाथि एपीएफको जित

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले खुमलटारलाई २–० गोलअन्तरले पराजित गरेको हो। एपीएफको लागि अब्डोउ रमानी र अर्मान्ड बिडोमले गोल गरे। खेलको २६औँ मिनेटमा रमानी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved