काठमाडौं । कंचनपुर -२ मा नेपाली कांग्रेसका नेता एन पि साउदले झण्डै ४ हजार मतको अग्रता लिएका छन् । साउदले एमालेका नर बहादुर धामीलाई ३ हजार ८१६ मतले पछाडि पारेका हुन् । साउदले १९ हजार ३२९ मत पाउँदा कांग्रेसका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved