एन्फा बैठक

अध्यक्षको स्वास्थ्यमा समस्या आएपछि एन्फा कार्यसमितिको बैठक स्थगित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ। एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको स्वास्थ्यमा समस्या आएपछि दिउँसो ३ बजे डाकिएको कार्यसमितिको दोस्रो बैठक स्थगित भएको हो। अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved