काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यसमितिको आपतकालीन बैठक बोलाएको छ । एन्फाका महासचिव किरण राईले कार्यसमितिका सदस्यहरूलाई पत्र पठाउँदै शुक्रबारका लागि आपतकालीन बैठक बोलाएका हुन् । ‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ ‘२’ बमोजित...