क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कार्यस्थलमा महिलाको अवस्था सुधार गर्न ‘सांस्कृतिक परिवर्तन’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गत मे महिनामा भएको निर्वाचनमा लेबर पार्टी सत्तामा आएको १०० दिन पुगेको उपलक्ष्यमा सोमबार गरेको सम्बोधनमा अल्बानिजले ‘सुधार र नवीकरण’...