एन्टोनियो गुटेर्रे

अफ्रिकामा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा चिन्ता व्यक्त

अदिस अबाबा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अफ्रिका महाद्वीपमा बढ्दो हिंसाविरुद्ध लड्न र लोकतान्त्रिक स्वतन्त्रताको प्रवद्र्धन र ‘शान्तिका लागि कदम चाल्नुपर्ने’ बताएका छन् । अदिस अबाबामा अफ्रिकी सङ्घ (एयू) को वार्षिक शिखर सम्मेलनको उद्घाटन सत्रमा गुटेर्रेसले भने, ‘प्रजातान्त्रिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved