काठमाडौं। कोभिड १९ विरुद्ध दिइएको खोपको प्रभावकारिता ६० दिन मात्रै देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा खोप लगाएको ६० दिनसम्म एन्टीबडी विकास हुँदै गएकोमा त्यसपछि घट्दै गएको देखिएको हो। परिषद्ले २०७८ जेठ १७ देखि २०७८ असार २५ सम्म...