काठमाडौं । आठ वर्ष लामो कानूनी लडाइँपछि हलिउड स्टार एन्जेलिना जोली र ब्राड पिटको औपचारिक सम्बन्धविच्छेद भएको छ । एन्जेलिनाका वकिलले मिडियालाई यो जानकारी दिएका हुन् । समाचार एजेन्सी एपीको रिपोर्टकाअनुसार जब ब्राड पिटका वकिललाई सम्बन्धविच्छेदको बारेमा सम्पर्क गरियो,...