काठमाडौं । भारतको शीर्ष डिभिजनको महिला आई लिग खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टिमका फरवार्ड सावित्रा भण्डारी, कप्तान एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता राना भारत प्रस्थान गरेका छन् । एन्जिला, सावित्रा र गीता बिहीबार भारत प्रस्थान गरेका हुन् ।...