काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरूका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् । योजनाअनुसार हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगर...