काठमाडौं। सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आइतबार भएको खेलमा आर्मीले दावाली मिलन क्लबलाई ३–० को सेटमा पराजित गरेको हो। त्रिभुवनले दावालीलाई पहिलो सेटमा २५–२०...