काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) सांसद नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री नियुक्त भएका छन् । एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । राष्ट्रपति द्रौपदी...