काठमाडौं। जनकपुर नाइट्सले अपराजित रहँदै नेपाल कबड्डी लिग एनकेएलको पहिलो संस्करणको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा काठमाडौं माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो । उपाधिसँगै जनकपुरले पाँच लाख...