काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनमा रोक लगाएको छ । कमल चित्रकारले दायर गरेको रिटमाथी न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले बिहीबार कारण देखाऊ आदेश जारी गरेको हो । अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रुपमा निर्वाचन गर्न लागेको...