एनआरटी-खुमलटार

‘ए’ डिभिजन लिग : एनआरटीले खुमलटारलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम एनआरटीले एफसी खुमलटारलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मङ्गलबार भएको खेलमा एनआरटीले खुमलटारलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। एनआरटीको लागि सरोज तामाङ, सञ्जीव विष्ट र मोहित गुरुङले गोल गरे भने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved