काठमाडाैं | गैर आवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन् । संघको आइतवार सम्पन्न निर्वाचनमा तीर्थ धमलालाई पराजित गर्दै सापकोटा विजयी भएकि हुन् । २०७६ मत खसेकोमा सापकोटाले १११२ मत प्राप्त गर्दा धमलाले ९४८ मत पाए...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved