काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनका लागी बिहीबारदेखि मनोनयन दर्ता सुरु भएको छ । विद्युतीय र भौतिक उपस्थिति दुवै माध्यमबाट मनोनयन दर्ता सुरु गरिएको छ । पहिलो दिन जम्मा ८ जनाले मात्रै उम्मेदवारी दर्ता गराएको सञ्चार अधिकृत इन्द्रलक्ष्मी...