काठमाडौं । एथेन्सको उत्तरपूर्वी उपनगरहरूमा सोमबार ठूलो जङ्गलमा लागेको आगोलाई निभाउन अग्निनियन्त्रकहरूले सङघर्ष गरिरहेका छन् । आगलागीले हजारौँ बासिन्दालाई आफ्नो घर छोड्न बाध्य बनाएको छ । ग्रिक सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गरेको छ । ग्रिक राजधानीमा यस्तो दृश्य...