काठमाडौं । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी भाइरसविरुद्धको खोप क्लिनिकल ट्रायल गरेर नेपाललाई प्रयोगशाला बनाइएको दाबी गरिएको एउटा भिडिओ सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ । सामाजिक सञ्जालमा एचपीभी खोपको क्लिनिकल ट्रायल भइरहेको भन्दै अनेक पोष्ट भएका छन्...