काठमाडौं। अभिनेता अनमोल केसीले छाडेपछि फिल्म ‘एक्स नाइन’ मा निर्माताले अभिनेता प्रदीप खड्कालाई प्रस्ताव गरेका छन् । निकट स्रोतका अनुसार अनमोलले छाडेको भोलिपल्टै निर्माताले प्रदीपलाई उक्त रोलमा प्रस्ताव गरेका थिए । तर, फिल्म खेल्न प्रदीपले सर्त राखेका छन्, त्यो...