एक्स (ट्विटर)

एक्स (ट्वीटर)ले हटायो हमास सम्बद्ध सयौँ एकाउन्ट

काठमाडौं। इजरायलमा हमासको हालैको आक्रमणपछि सामाजिक सञ्जाल एक्स (ट्विटर)ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ। “आतङ्कवादी सङ्गठनलाई एक्समा कुनै स्थान छैन” भन्दै उसले खाता बन्द गरेको हो। “एक्स सार्वजनिक कुराकानीको सेवाका लागि प्रतिबद्ध छ, विशेष गरी यस्ता महत्त्वपूर्ण समयमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved