काठमाडौं । रुपन्देहीस्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिएको छ । पाँच वटै फ्लड लाइट जडान सम्पन्न भएको एक्स्ट्राटेक ओभल क्रिकेटका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए । यससँगै मैदान नेपाली क्रिकेटको विकास र विस्तारका दृष्टिकोणले अर्को ऐतिहासिक...