काठमाडौं । एक्लोपनबाट धेरै रोगको जोखिम रहन्छ । यसले मुटुको रोग, स्ट्रोकलगायत धेरै शारीरिक र मानसिक स्वास्थ्यसम्बन्धी रोगहरूको जोखिम बढाउँछ । एक्लोपनका कारण समयभन्दा अघि मृत्युसमेत हुनसक्छ । जब कोही व्यक्ति एक्लै बस्छ, उसले धेरै कुरा सोच्न थाल्छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved