एकै ओभरमा २ विकेट

नेपालले एकै ओभरमा लियो २ विकेट

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ एकदिवसीय सिरिजमा स्कटल्यान्डविरुद्धको खेलमा नेपालले एकै ओभरमा २ विकेट लिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ३४ ओभरमा दीपेन्द्र सिंह ऐरी र करन केसीले नेपालको लागि थप २ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले नेपालको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved