हेटौंडा । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र १ अन्तर्गत प्रदेश सभा २ मा नेकपा एमालेले जित हासिल गरेको छ । नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका एमालेका उम्मेदवार एकालाल श्रेष्ठले सत्ता गठबन्धनका उम्मेवार नेपाली कांग्रेसका आनन्दाराम पराजुलीलाई पराजित गरेका...