लमजुङ। मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक ५०० रुपैयाँ भत्ता पाउने भएका छन्। पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन्। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, “पालिकामा स्थायी रूपमा...