काठमाडौं। आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज क्लिनस्वीप गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईतबार भएको खेलमा आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई ६९ रनले पराजित गरेको हो। २८५ रनको लक्ष्य मा जवाफी...