काठमाडौं । कसैलाई डेढ महिनासम्म बढुवा रोक्ने र कसैलाई एकदिनको लागि एआइजी बनाउने गृह मन्त्रालयको कदमको सांसदले विरोध जनाएका छन् । गृहमन्त्री रवि लामिछानेको वकिलका भान्जा पर्ने प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई एआइजीपी सिफारिस गरिएकोप्रति संसद् बैठकमा कांग्रेस...