काठमाडौं। नेपालको मछिन्द्र फुटबल क्लब एएफसी कपको प्रारम्भिक छनोटको दोस्रो चरणमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३–२ गोलअन्तरले पराजित गरेको हो। यससँगै मछिन्द्रले छनोटको दोस्रो चरणमा भारतको मोहन बगान सुपर जायन्टसँग प्रतिस्पर्धा...