काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षकको ५६ वर्षे उमेर हदका कारण शुक्रबारदेखि उनले अनिवार्य अवकाश पाएका हुन् । आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका पोखरेल वैशाख १९ बाट प्रहरी...