एआइजी बढुवा

डीआईजी  कडायत र  केसी  एआईजीमा बढुवा

काठमाडौं । सरकारले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी कडायत र  केसीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved