डीआईजी कडायत र केसी एआईजीमा बढुवा

नेपालभ्युज

डीआईजी  कडायत र  केसी  एआईजीमा बढुवा

काठमाडौं । सरकारले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी कडायत र  केसीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत  कडायत र अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत केसी  गत १७ पुसमा  बढुवा सिफारिस भएका थिए ।

पाँच एसएसपीको डीआईजीमा बढुवा

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved