काठमाडौं। एसियन विकास बैंक (एडीबी)ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि सात अर्ब आठ करोड रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा आज (शुक्रबार) आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका कन्ट्री...