एजेन्सी । संजय लीला भन्सालीको सिरिज ‘हिरामन्डी’ ओटीटीमा छाइरहेको छ । यसमा अभिनेत्रीहरूको कामदेखि लिएर उनीहरूका पहिरन, भव्य सेट र गरगहनाहरूको पनि प्रशंसा भइरहेको छ । यसैबीच सिरिजकी एक अभिनेत्री ऋचा चड्ढाले सिरिजमा देखाइएका गरगहना सबै असली भएको बताएकी...