मत माग्ने अन्तिम दिन आज उम्मेदवारहरू निकै दौडधुपमा छन्। कतिपय उम्मेदवारहरूले विपक्षीलाई गोली गर्नमै समय खर्चिएका छन्। केही उम्मेदवार भने सिर्जनात्मक ढङ्गले आफूलाई प्रस्तुत गरिरहेका छन्। कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका ऋगेन्द्र नेपाली गिरीले अन्तिम दिन साइकल...