काठमाडौं। उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् प्राधिकरणकै लापरबाहीबाट अहिले विद्युत् संकट आएको बताएका छन। सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा ढकालले आफूहरूसँग अहिले पनि उत्पादन भएको २७ मेगावट विद्युत् प्रसारणलाइन नजोडिएको बताए। अहिले भारतबाट...