काठमाडौं । भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन भएको छ । प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको कोलकाताको एक अस्पतालमा ५५ वर्षको उमेरमा निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । उनी भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार हुन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved