काठमाडौं । धरान उपमहानगरपालिका-१३ कि एकल महिला उषा राईलाई हत्या गरेको आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मुख्य आरोपी धरान-१३ सूर्यमार्गकी उर्मिला राई, सुमित्रा राई, धरान-१७ कि सुशेली राई र...