उम्मेद्वारी दर्ता

सप्तरी–२ बाट उपेन्द्र यादवको उम्मेदवारी दर्ता

काठमाडौं ।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् । राजविराजको मुख्य निर्वाचन कार्यालयमा आइतबार उनले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा (एमाले)सँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved