उम्मेदवार प्रचार

फेसबुकमा डलर तिरेर चुनावी प्रचार गर्दै उम्मेदवार

काठमाडौं। प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ। उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन्। मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ। त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ। फेसबुक, ट्वीटर,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved