उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवार गरी २८ उम्मेदवारविरुद्ध उजुरी परेको आयोगले जनाएको हो।...