उम्मेदवारको घरबाट नगद र सुन चोरी

काठमाडौं क्षेत्र नम्बर–३ का उम्मेदवारको घरबाट नगद र सुन चोरी, ३ जना पक्राउ

काठमाडौं। काठमाडौंको जोरपाटी र नारायणटार क्षेत्रमा लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १५ मा गोकर्णेश्वर नगरपालिका–८ स्थित प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर–३ का स्वतन्त्र उम्मेदवार साजेश विष्टको घर चोरी भएको थियो । विष्टको घरबाट १० लाख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved