काठमाडौं। केही दिनयता कोभिड संक्रमणको जोखिम बढेको छ। यसैलाई मध्यनजर गरेर काठमाडौँ उपत्यकामा भीडभाड हुने काम रोकिएको अवस्था छ। काठमाडौँ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले १८ बुँदे आदेश जारी गरेका छन्। यो आदेशमा सर्वसाधारणदेखि व्यवसायीसम्मले के गर्न सक्ने...