उप-सभामुखमा न्यौपाने निर्वाचित

कर्णाली प्रदेशको उप-सभामुखमा माओवादीकी न्यौपाने निर्वाचित

सुर्खेत। कर्णाली प्रदेश सभाका उप-सभामुखमा यशोदा न्यौपाने निर्वाचित भएकी छन् । बुधबार बसेको प्रदेशसभा बैठकले उप-सभामुखमा न्यौपानेलाई बहुमतसहित निर्वाचित गरेको सभामुख नन्दा गुरुङले घोषणा गरिन् । प्रदेशसभाका ४० सांसदमध्ये प्रदेशसभाको बैठकमा ३८ सांसद उपस्थित रहेका थिए । ति मध्ये...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved