भरतपुर। कवि उपेन्द्र त्रिपाठीको एकल कविता वाचन गरिएको छ । ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा सम्पूर्ण किताब नारायणगढमा कवि त्रिपाठीका कविता सुन्ने कार्यक्रम राखिएको थियो । कार्यक्रमको सुरुवातमा कवि त्रिपाठीले `म सधैं बाँच्दिन छोरा´ शीर्षकको कविता...