काठमाडौं। राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी अझै पनि देशको राष्ट्रपति बन्न नसकेको र नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको गम्भीर आरोप लगाएकी छिन्। बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष अर्यालले एमालेले जुनसुकै विधेयक लैजाँदा...