काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपत्यकाका मेयरहरूले छलफल गरेका छन् । नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेको कार्यक्रममा काठमाडौं महानगरका मेयर बालेन शाह अनुपस्थित...