उपप्रधानमन्त्री सिंह

विकास निर्माणको काम प्रकृतिमैत्री ढंगले गरौँ : उपप्रधानमन्त्री सिंह

सोलुखुम्बु । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरले नेपाललाई गम्भीर रूपले प्रभावित बनाएको उल्लेख गर्दै अब विकास निर्माणका काम प्रकृतिमैत्री ढंगले गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार सोलु दुधकुण्ड नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्दै उनले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved