कांग्रेस-एमालेले प्रधानमन्त्रीको मार्गप्रशस्त मात्रै पर्खिएर बसेका छन्, असार २८ गते उनले विश्वासको मत लिने प्रक्रिया सकिनेबित्तिकै नयाँ सरकार गठनका विविध विषयमा छलफल सुरु हुने नेताहरूले बताएका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved